दानिएल 2:24 - सरल नेपाली पवित्र बाइबल24 तब दानिएल अर्योककहाँ गए, उनलाई राजाका सल्लाहकारहरूलाई मार्ने आज्ञा राजाले दिएका थिए। दानिएलले तिनलाई भने, “तिनीहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उनको सपनाको अर्थ बताइदिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब दानिएल बेबिलोनका ज्ञानी पुरुषहरूलाई मार्न भनी राजाले खटाएका अर्योककहाँ गएर उनलाई भने, “बेबिलोनका ज्ञानी पुरुषहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उहाँलाई उहाँको सपनाको अर्थ बताइदिनेछु।” Viz kapitolaपवित्र बाइबल24 त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।” Viz kapitola |