दानिएल 2:21 - सरल नेपाली पवित्र बाइबल21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले नै राजाहरू राख्नु र हटाउनुहुन्छ; उहाँले नै ज्ञानीलाई ज्ञान र बुझ्नलाई समझ दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल21 उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ, उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन्, उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ, अनि मानिसहरू ज्ञानी हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ। Viz kapitola |