दानिएल 10:7 - सरल नेपाली पवित्र बाइबल7 त्यो दर्शन देख्ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म, दानिएलले मात्र त्यो दर्शन देखें। मसँग भएका मानिसहरूले त्यो देखेनन्, तर तिनीहरूलाई यति डर आयो कि तिनीहरू भागे र आफै लुके। Viz kapitolaपवित्र बाइबल7 म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके। Viz kapitola |