दानिएल 10:3 - सरल नेपाली पवित्र बाइबल3 मैले तीन हप्ता नबितेसम्म कुनै स्वादिष्ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्यो, र तीन हप्ता नबितेसम्म मैले कुनै पनि किसिमको तेल घसिनँ। Viz kapitolaपवित्र बाइबल3 मैले राम्रो खाने कुरा खाइनँ, मैले कुनै प्रकारको दाखरस र मासु खाइनँ। कुनै प्रकारको तेल टाउकोमा लगाइनँ, राम्रो लुगा लगाइन तीन हप्ता सम्म मैले केही पनि गरिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ। Viz kapitola |