कलस्सी 4:7 - सरल नेपाली पवित्र बाइबल7 हाम्रा प्यारा भाइ तुखिकसले नै मेरो सबै खबर तिमीहरूलाई सुनाउनेछन्। उनी पनि हामीसँगै सेवा गर्ने प्रभुका विश्वासी भक्त हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्नेछन्। Viz kapitolaपवित्र बाइबल7 टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्वासयोग्य सेवक र सङ्गी-सेवक हुन्। Viz kapitola |