कलस्सी 4:5 - सरल नेपाली पवित्र बाइबल5 विश्वास नगर्नेहरूसँग व्यवहार गर्दा बुद्धि पुर्याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। Viz kapitolaपवित्र बाइबल5 अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। Viz kapitola |