कलस्सी 3:2 - सरल नेपाली पवित्र बाइबल2 पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। Viz kapitolaपवित्र बाइबल2 स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। Viz kapitola |