कलस्सी 2:17 - सरल नेपाली पवित्र बाइबल17 यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्कली कुरो त ख्रीष्ट नै हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ। Viz kapitolaपवित्र बाइबल17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ। Viz kapitola |