कलस्सी 2:15 - सरल नेपाली पवित्र बाइबल15 अनि त्यही क्रूसमा नै ख्रीष्टले आत्मिक शासक र शक्तिहरूबाट आफैं स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो, र तिनलाई खुल्लमखुल्ला तमाशा बनाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल15 परमेश्वरले आत्मिक शक्ति र अधिकारहरूलाई जित्नुभयो। क्रूसले परमेश्वर विजयी बन्नुभयो अनि ती अधिकारहरू, शक्तिहरूलाई परास्त गर्नुभयो। तिनीहरू शक्तिहीन थिए, भन्ने कुरो परमेश्वरले संसारलाई देखाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो। Viz kapitola |