प्रेरित 9:39 - सरल नेपाली पवित्र बाइबल39 यो बिन्ती सुनेपछि पत्रुस उठेर तिनीहरूसँग गए। पत्रुस योप्पामा आइपुगेपछि मानिसहरूले उनलाई घरको माथिल्लो तलामा लगे। विधवाहरूचाहिँ तबीताले बनाएको लुगा देखाएर रुँदै पत्रुसको चारैतिर झुम्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्त्रहरू देखाए। Viz kapitolaपवित्र बाइबल39 पत्रुस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए। Viz kapitola |