Online Bible

- Reklamy -




प्रेरित 9:38 - सरल नेपाली पवित्र बाइबल

38 योप्‍पा लुड्डादेखि धेरै टाढा पर्दैनथ्‍यो र पत्रुस लुड्डामा छन् भन्‍ने कुरा चेलाहरूले थाहा पाए। तिनीहरूले दुई जना मानिसहरूलाई पत्रुसकहाँ यसो भनी पठाए, “दया गरी हामीकहाँ चाँडै आइदिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”

Viz kapitola kopírovat




प्रेरित 9:38

Následuj nás:

Reklamy


Reklamy