प्रेरित 9:35 - सरल नेपाली पवित्र बाइबल35 तिनी यसरी निको भएको देखेर लुड्डा र शारोनमा बस्ने जति सबै मानिसहरूले प्रभुमाथि विश्वास गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 लुड्डा र शारोनमा बस्ने जति सबै जनाले त्यसलाई देखेर प्रभुतिर फर्के। Viz kapitolaपवित्र बाइबल35 लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के। Viz kapitola |