प्रेरित 9:32 - सरल नेपाली पवित्र बाइबल32 पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डमा भएका प्रभुका जनहरूकहाँ पनि आइपुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्तहरूकहाँ पनि आइपुगे। Viz kapitolaपवित्र बाइबल32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए। Viz kapitola |