प्रेरित 9:28 - सरल नेपाली पवित्र बाइबल28 शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे, Viz kapitolaपवित्र बाइबल28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले। Viz kapitola |