प्रेरित 9:19 - सरल नेपाली पवित्र बाइबल19 र खाना खाएपछि तिनमा फेरि तागत आयो। केही दिनसम्म शाऊल दमस्कसमा प्रभु येशूका चेलाहरूसँगै बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि भोजन खाएर तिनले बल पाए। शाऊल निकै दिनसम्म दमस्कसमा भएका चेलाहरूसँग रहे। Viz kapitolaपवित्र बाइबल19 त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे। शावाल केही दिनसम्म चेलाहरूसँग दमीशकमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए। Viz kapitola |