प्रेरित 8:5 - सरल नेपाली पवित्र बाइबल5 फिलिपचाहिँ सामरिया सहरमा गए र त्यहाँ मुक्ति दिनुहुने राजा येशूको बारेमा प्रचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। Viz kapitolaपवित्र बाइबल5 फिलिप सामरिया शहरमा गए अनि ख्रीष्टको विषयमा प्रचार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्टको प्रचार गर्न थाले। Viz kapitola |