प्रेरित 5:41 - सरल नेपाली पवित्र बाइबल41 प्रेरितहरू सभादेखि बाहिर आए अनि ‘परमेश्वरले हामीहरूलाई येशूको नाउँमा दु:ख र अपमान सहन योग्य ठहराउनुभयो’ भनेर तिनीहरू आनन्दले भरपूर भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तब येशूको नाउँमा अपमान सहने योग्यका ठहरियौं भन्ने कुरामा आनन्द मनाउँदै तिनीहरू महासभाको उपस्थितिबाट निस्केर गए। Viz kapitolaपवित्र बाइबल41 प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए। Viz kapitola |