प्रेरित 4:4 - सरल नेपाली पवित्र बाइबल4 तर ती दुई प्रेरितको सन्देश सुन्नेहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने पुरुषहरूको सङ्ख्या बढेर पाँच हजार जति पुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर वचन सुन्नेहरूमध्ये धेरैले नै विश्वास गरे, र विश्वास गर्ने मानिसहरूको संख्या प्राय: पाँच हजार भयो। Viz kapitolaपवित्र बाइबल4 तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरै जनाले त्यसमा विश्वास गरे। यसरी विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो। Viz kapitola |