प्रेरित 4:35 - सरल नेपाली पवित्र बाइबल35 त्यसबाट आएको पैसा प्रेरितहरूकहाँ ल्याउँथे अनि तिनीहरूले आवश्यकताअनुसार त्यो पैसा बाँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस-जसलाई जे-जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे। Viz kapitolaपवित्र बाइबल35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो। Viz kapitola |