प्रेरित 4:28 - सरल नेपाली पवित्र बाइबल28 तर तिनीहरूले तपाईंको शक्ति र इच्छाद्वारा तपाईंले अघिबाटै विचार गर्नुभएअनुसार मात्रै काम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। Viz kapitolaपवित्र बाइबल28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। Viz kapitola |