प्रेरित 3:5 - सरल नेपाली पवित्र बाइबल5 यो सुनेर उसले केही पाउँछु कि भन्ने आशा लिएर हेर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूबाट केही पाउने आशा गरेर त्यसले ध्यान दिएर तिनीहरूलाई हेर्यो। Viz kapitolaपवित्र बाइबल5 त्यस मानिसले तिनीहरूबाट केही पाउने आशाले तिनीहरूलाई ध्यान लगाएर हेर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्यो। Viz kapitola |