प्रेरित 24:9 - सरल नेपाली पवित्र बाइबल9 अरू यहूदीहरूले पनि यो कुरा साँचो हो भनी गवाही दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन् भनी समर्थन गरे। Viz kapitolaपवित्र बाइबल9 अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए। Viz kapitola |