प्रेरित 23:2 - सरल नेपाली पवित्र बाइबल2 पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। Viz kapitolaपवित्र बाइबल2 हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो कुरा सुन्नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए। Viz kapitola |