प्रेरित 22:9 - सरल नेपाली पवित्र बाइबल9 मसँग हुनेहरूले उज्यालोलाई त देखे, तर आवाजलाई चाहिँ सुनेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब मसँग जति जना थिए, तिनीहरूले ज्योति त देखे, तर मसँग बोल्नेको शब्द भने सुनेनन्। Viz kapitolaपवित्र बाइबल9 मानिसहरू जो मसँग थिए तिनीहरूले ज्योति देखे, तर ती एक मसँग जो बात गर्दै हुनुहुन्थ्यो, त्यो आवाज तिनीहरूले सुनेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। Viz kapitola |