प्रेरित 20:2 - सरल नेपाली पवित्र बाइबल2 त्यहाँ पुगेपछि उनले ठाउँ-ठाउँमा गएर प्रभुका चेलाहरूलाई हौसलाले भरिएको शिक्षा दिए। त्यसपछि उनी ग्रीस देशमा आइपुगे र तीन महिनासम्म त्यहीँ बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यहाँका इलाकाहरूमा गएर तिनीहरूलाई धेरै प्रोत्साहन दिएपछि तिनी ग्रीसमा गए। Viz kapitolaपवित्र बाइबल2 म्यासिडोनिया भएर जाँदा उनले येशूका चेलाहरूलाई उत्साह दिन धेरै कुरा गरे। तब उनी ग्रीस गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए। Viz kapitola |