प्रेरित 2:8 - सरल नेपाली पवित्र बाइबल8 तब यो कस्तो अचम्म! यिनीहरूले बोलेको भाषा त हामी विभिन्न देशबाट आएका मानिसहरूले आ-आफ्नै देशको भाषामा बोलिरहेको सुन्दै छौं! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त कसरी तिनीहरू हरेकले हाम्रा आफ्ना मातृभाषामा बोलेको हामी सुन्छौं? Viz kapitolaपवित्र बाइबल8 तर हामी तिनीहरूले बोलेका शब्दहरू हाम्रो आफ्नै भाषामा सुनिरहेका छौं। यो कसरी सम्भव भयो? हामी विभिन्न ठाउँहरूबाट आएका हौं Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ? Viz kapitola |