प्रेरित 2:7 - सरल नेपाली पवित्र बाइबल7 तिनीहरू ज्यादै छक्क परेर भन्न लागे, “के यी बोल्ने मानिसहरू सबै गालीलीहरू होइनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरू सबै आश्चर्यचकित भए, र अचम्म मानेर भन्न लागे, “के यी बोल्नेहरू सबै गालीलीहरू होइनन् र? Viz kapitolaपवित्र बाइबल7 यी सबै यहूदीहरू यसमा आर्श्चय चकित भए। तिनीहरूले बुझेनन् कि कसरी प्रेरितहरू यस्तो गर्न सक्षम भए। तिनीहरूले भने, “हेर! यी मानिसहरू जो बोलिरहेका छन् तिनीहरू सबै गालीलबाट आएका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र? Viz kapitola |