प्रेरित 2:6 - सरल नेपाली पवित्र बाइबल6 यस्तो हल्ला सुनेर मानिसहरू चारैतिरबाट उठेर आए र त्यहाँ ठूलो भीड लाग्यो। ती विभिन्न ठाउँबाट आएका यहूदीहरूले चाहिँ आ-आफ्ना भाषा बोलिरहेको सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब यो आवाज सुनेर भीड जम्मा भयो। तिनीहरू आश्चर्यचकित भए, किनकि हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो। Viz kapitolaपवित्र बाइबल6 तिनीहरू धेरै जसो आवाज सुने पछि आए। प्रेरितहरूले आ-आफ्ना भाषामा बोलेको सुनेर तिनीहरू छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनीहरूले यो आवाज सुने, तब अति आश्चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। Viz kapitola |