Online Bible

- Reklamy -




प्रेरित 2:44 - सरल नेपाली पवित्र बाइबल

44 प्रभुमा विश्‍वास गर्नेहरू सधैँ भेला हुन्‍थे। तिनीहरूका सबै कुरा साझा हुन्‍थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 विश्‍वास गर्नेहरू जति सबै एकसाथ बस्‍थे, र तिनीहरूका सबै थोक साझा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 सबै विश्वासीहरू सँगै बसे। सबै कुराहरू आपसमा बाँडचुँड गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए।

Viz kapitola kopírovat




प्रेरित 2:44

Následuj nás:

Reklamy


Reklamy