Online Bible

- Reklamy -




प्रेरित 2:32 - सरल नेपाली पवित्र बाइबल

32 “अब उही येशू ख्रीष्‍टलाई परमेश्‍वरले मरेकोबाट बिउँताउनुभएको छ र यही कुराको हामी सबै साक्षी छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ।

Viz kapitola kopírovat




प्रेरित 2:32

Následuj nás:

Reklamy


Reklamy