Online Bible

- Reklamy -




प्रेरित 2:31 - सरल नेपाली पवित्र बाइबल

31 परमेश्‍वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्‍ट मरेकोबाट बिउँतनुहुन्‍छ भन्‍ने कुरासँग यो मिल्‍न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 यस्तो घट्ना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो।

Viz kapitola kopírovat




प्रेरित 2:31

Následuj nás:

Reklamy


Reklamy