प्रेरित 2:3 - सरल नेपाली पवित्र बाइबल3 अनि आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे। ती आगोका जिब्राहरू भाग-भाग भएर त्यहाँ भएका सबै मानिसमाथि बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले आगोका ज्वालाहरू जस्तो देखे। ती ज्वालाहरू विभाजित भएर प्रत्येक मानिसमाथि बस्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। Viz kapitola |