प्रेरित 2:17 - सरल नेपाली पवित्र बाइबल17 परमेश्वर भन्नुहुन्छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्नेछन्, युवाहरूले दर्शन देख्नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्। Viz kapitolaपवित्र बाइबल17 ‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु। तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। Viz kapitola |