Online Bible

- Reklamy -




प्रेरित 2:15 - सरल नेपाली पवित्र बाइबल

15 तपाईंहरूले सोचेजस्‍तो यिनीहरू मातेका होइनन्। अहिले त नौ मात्रै बज्‍दैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनभने तपाईंहरूले ठान्‍नुभएझैँ यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको नौ मात्र बजेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ!

Viz kapitola kopírovat




प्रेरित 2:15

Následuj nás:

Reklamy


Reklamy