Online Bible

- Reklamy -




प्रेरित 2:13 - सरल नेपाली पवित्र बाइबल

13 तर कति जनाले चाहिँ तिनीहरूको हाँसो उडाउँदै भने, “यिनीहरू त धेरै जाँड खाएर मातेका पो छन् क्‍यारे!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर अरूहरूले हाँसो गरेर भने, “तिनीहरू नयाँ मद्यले मातेका छन्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”

Viz kapitola kopírovat




प्रेरित 2:13

Následuj nás:

Reklamy


Reklamy