प्रेरित 2:11 - सरल नेपाली पवित्र बाइबल11 क्रेट टापू र अरब देशबाट आएका मानिसहरू हौं। हामी चाहे यहूदी हौं, चाहे यहूदी धर्म लिएका अर्को जातका मानिस हौं, यिनीहरूले परमेश्वरले गर्नुहुने महान् कामहरूको बारेमा बोलेको चाहिँ आ-आफ्नै भाषामा सुन्दै छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।” Viz kapitolaपवित्र बाइबल11 क्रेती र अरबीयाबाटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 (यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्वरको अद्भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!” Viz kapitola |