प्रेरित 2:1 - सरल नेपाली पवित्र बाइबल1 पेन्तिकोस भनिने यहूदी चाड हुँदा प्रभु येशूमा विश्वास गर्ने सबै मानिसहरू एकै ठाउँमा भेला भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। Viz kapitolaपवित्र बाइबल1 जब पेन्तिकोसको दिन आइपुग्यो, प्रेरितहरू सबै एकै ठाउँमा जम्मा भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब पेन्तिकोस्टको दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए। Viz kapitola |