प्रेरित 18:9 - सरल नेपाली पवित्र बाइबल9 एक रात प्रभुले पावललाई दर्शन दिएर भन्नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल9 राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसँग बोलिरहौ! नरोक! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; Viz kapitola |