प्रेरित 17:2 - सरल नेपाली पवित्र बाइबल2 सधैँजस्तो गरेर पावल त्यस सभाघरमा पनि गए। उनले त्यहाँ तीन हप्तासम्म पवित्र विश्राम दिनैपिच्छे धर्मशास्त्रका कुरा लिएर तिनीहरूसँग बहस गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्म धर्मशास्त्रबाट तिनीहरूसँग बहस गर्दैरहे। Viz kapitolaपवित्र बाइबल2 पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैँ झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसँग चर्चा-परिचर्चा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्तासम्म तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए। Viz kapitola |