२ तिमोथी 2:9 - सरल नेपाली पवित्र बाइबल9 त्यही सुसमाचार सुनाएको हुनाले मैले दु:ख भोगेको हुँ। त्यति मात्र होइन, अपराधीझैँ साङ्लाले बाँधिएर थुनामा परेको छु। तर परमेश्वरको शिक्षाचाहिँ थुनिएको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु। तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। Viz kapitolaपवित्र बाइबल9 अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्ट भोगिरहेछु; तर परमेश्वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन। Viz kapitola |