२ तिमोथी 2:7 - सरल नेपाली पवित्र बाइबल7 मैले भनेका यी कुराहरूमा विचार गर किनभने प्रभुले नै तिमीलाई यी सबै कुराहरू बुझ्ने शक्ति दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ। Viz kapitola |