२ तिमोथी 2:3 - सरल नेपाली पवित्र बाइबल3 ख्रीष्ट येशूको साँचो सिपाही भएर तिमी पनि दु:ख उठाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। Viz kapitolaपवित्र बाइबल3 हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको साँच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ख्रीष्ट येशूका असल सिपाहीझैँ मसँग कष्ट भोग। Viz kapitola |