२ थेसलोनिकी 3:7 - सरल नेपाली पवित्र बाइबल7 तिमीहरूसँग रहँदा हामी अल्छी भएर बसेनौं। हामीहरूले गरेजस्तै गर्नुपर्दछ भन्ने कुरा त तिमीहरूलाई थाहा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्दछौ। हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौं। Viz kapitolaपवित्र बाइबल7 तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ, Viz kapitola |