२ थेसलोनिकी 1:9 - सरल नेपाली पवित्र बाइबल9 तिनीहरूको सजायचाहिँ तिनीहरू प्रभुको शक्तिशाली उज्यालो र संगतिबाट निकालिनेछन् अनि सधैँभरिका लागि नाश गरिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्, Viz kapitolaपवित्र बाइबल9 तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। Viz kapitola |