२ शमूएल 9:9 - सरल नेपाली पवित्र बाइबल9 तब राजाले शाऊलको चाकर सीबालाई बोलाएर भने, “म तेरा मालिकको नाति मपीबोशेतलाई शाऊल र तिनको घरानाको सबै सम्पत्ति दिँदै छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब दाऊदले शाऊलको नोकर सीबालाई आफूकहाँ बोलाउने हुकुम गरेर त्यसलाई भने, “म तेरा मालिकका नातिलाई शाऊल र उनको घरानाका सबै सम्पत्ति दिँदैछु। Viz kapitolaपवित्र बाइबल9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु। Viz kapitola |