२ शमूएल 9:6 - सरल नेपाली पवित्र बाइबल6 जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत आइपुगे, तब तिनले राजाको सम्मान्मा घोप्टो परी राजालाई दण्डवत् गरे। दाऊदले “मपीबोशेत!” भने र तिनले जवाफ दिए, “हजुर, आज्ञा होस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब जोनाथनका छोरा, शाऊलका नाति मपीबोशेत दाऊदकहाँ हाजिर भए, तब उनले घोप्टो परेर राजालाई दण्डवत् गरे। दाऊदले उनलाई भने, “मपीबोशेत!” उनले जवाफ दिए, “हजूर, म तपाईंको दास।” Viz kapitolaपवित्र बाइबल6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे। दाऊदले भने, “मपीबोशेथ?” मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। दावीदले भने, “मपीबोशेत!” तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।” Viz kapitola |