२ शमूएल 9:13 - सरल नेपाली पवित्र बाइबल13 यसरी मपीबोशेत, जो दुवै खुट्टाका लङ्गडा थिए, यरूशलेममा बसेर राजासित सबै समयमा भोजन गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि मपीबोशेतचाहिँ यरूशलेममा बस्न लागे, र राजाकै टेबिलमा नित्य राजासँगै उनले खाने गर्थे। उनी दुवै खुट्टाका लङ्गड़ा थिए। Viz kapitolaपवित्र बाइबल13 मपीबोशेतका दुवै खुट्टा लङ्गडा थिए। मपीबोशेत यरूशलेममा बसे र प्रत्येक दिन राजासँगै खान थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे। Viz kapitola |