Online Bible

- Reklamy -




२ शमूएल 9:12 - सरल नेपाली पवित्र बाइबल

12 मपीबोशेतको मीका नाम गरेको एउटा छोरो थियो। सीबाको परिवारमा सबै जना मपीबोशेतका चाकर थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 मपीबोशेतको मीका नाउँ भएको एक जना सानो छोरो थियो। सीबाको घरानाका सबै जना मपीबोशेतका नोकर भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मपीबोशेतका जवान छोराको नाउँ मीका थियो। सीबाका सबै परिवारका सदस्यहरू मपीबोशेतका सेवक बने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए।

Viz kapitola kopírovat




२ शमूएल 9:12

Následuj nás:

Reklamy


Reklamy