Online Bible

- Reklamy -




२ शमूएल 8:13 - सरल नेपाली पवित्र बाइबल

13 खारको बेसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दाऊद अझ बढी नामी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 नूनको उपत्‍यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 दाऊदले 18,000 अरामीहरूलाई खारको बेसीमा मारे। तिनी घर फर्कंदा साह्रै ख्याती कमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए।

Viz kapitola kopírovat




२ शमूएल 8:13

Následuj nás:

Reklamy


Reklamy