२ शमूएल 7:8 - सरल नेपाली पवित्र बाइबल8 “यसर्थ मेरो सेवक दाऊदलाई यसो भन् कि म सर्वशक्तिमान् परमप्रभुले त्यसलाई भन्दै छु, ‘मैले तँलाई भेडाका खर्कबाट लिएर मेरो प्रजा इस्राएलको राजा बनाएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “यसैले मेरो दास दाऊदलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेड़ाहरूका पछिपछि लाग्नबाट बोलाएँ। Viz kapitolaपवित्र बाइबल8 “मेरो सेवक दाऊदलाई भनिदेऊः ‘सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छः मैले तिमीलाई चुने जब तिमी एउटा गोठाला जस्तै थियौ। उहाँले तिमीलाई मेरा मानिसहरू र इस्राएलको शासक बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। Viz kapitola |